सहकारी ऐन २०४८ अनुसार डिभिजन सहकारी कार्यालय, काठमाण्डौमा मिति २०६३।५।२० मा दर्ता भई सोही ऐन अनुसार यस संस्थाका सदस्यहरुवीचमा सञ्चालित सिमित दायित्व भएको यस स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि. को रजिष्टर्ड कार्यालय स्यूचाटार, काठमाण्डौमा रहेको छ । आ.व.०७४।७५ सम्ममा संस्थाको कार्यक्षेत्र काठमाण्डौ महानगरपालिकाको वडा नम्वर १३,१४ र १५ सहित साविक स्यूचाटार नयाँ नैकाप, पुरानो नैकाप, सितापाइला, सतुगंल, बलम्बु, दहचोक र तीनथाना गा.वि.स. रहेका छन् । उक्त गा.वि.स. हरु हाल चन्द्रागिरी र नार्गाजुन नगरपालिका अन्तर्गत पर्दछन् । सहकारिताको भावना अनुसार कार्य गर्ने अभिप्रायले आजभन्दा १४ बर्ष अघि अर्थात २०६३ आश्विन ७ गते केही सिमित सदस्यहरुको क्रियाशिलतामा यस स्यूचटार बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको हो ।
सेवाहरु
आ व ०७६ / ७७ देखि निम्न बिमोजिम बचतहरुको बर्गिकरण गरिएको छ । यस व्यवस्थालाई निरन्तरता दिइने छ ।
Read Moreसेवाहरु
यस स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि. ले ऋण (कर्जा) नीतिमा आधारित रहेर आ.व. २०७७।७८ का लागि देहाय बमोजिमका ऋणका शिर्षकहरुको व्यवस्था गरेको छ जस अनुसार क्रमशः तल उल्लेख गरिएको छ :
Read More