सहकारी दर्ता नं ९९५ / ०६३ / ०६४

रक्तदान जीवन दान

blood-donation

स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि. को २० औं बार्षिक साधारण सभाको अवसरमा हालै भएको विनाशकारी बाढी, पहिरो तथा दैवी प्रकोपबाट पिडीतहरुलाई लक्षित गरी आपतकालिन रगतको आवश्यकतालाई परिपूर्ति गर्ने उद्धेश्यले आयोजित

वृहत रक्तदान कार्यक्रम

कार्यक्रम: आयोजक

स्थान:शालिक चोक, स्यूचाटार । स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि.
समय: विहान ११ः०० बजेदेखि ३.०० बजेसम्म नागार्जुन न.पा. १०, स्यूचाटार
मिति: २०८३ साल भाद्र २७

निक्षेप योजना

हामीसँग विभिन्न प्रकारका बचत खाताहरू उपलब्ध छन्, जसमा आकर्षक ब्याज दर र पूर्ण सुरक्षाको ग्यारेन्टी छ।

ऋ०ा सुविधाहरु

तपाईको व्यवसाय विस्तार वा व्यक्तिगत आवश्यकताका लागि हामी सुलभ दरमा ऋण सेवा प्रदान गर्दछौं ।