सहकारी दर्ता नं ९९५ / ०६३ / ०६४
किराना तथा उपभोग्य पसल, साना होटेल, सानातिना तालिम केन्द्र , घरेलु तथा साना उद्योग, सेवा शुल्क व्यवसाय, स्कूल, कलेज, अस्पताल, औषधि पसल आदि ।
तरकारी, फलफुल खेती, कुखुरापालन, माछापालन, पशुपालन लगायत कृषि तथा पशुपंक्षिजन्य प्रशोधन तथा विविधिकरण कार्यहरु यस क्रममा समेटिने छन् ।
वैदेशिक रोजगारका लागि प्रदान गरिने ऋण ।
निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारी साधन खरिद गर्नका लागि व्यवस्था गरिएको ऋण हो । २ वर्ष भन्दा पुराना सवारी साधनहरुलाई ऋण प्रबाह गर्दा आ वा ०७६/०७७ देखि अनिवार्य रुपमा सवारी साधन बाहेक थप सुरक्षण लिएर मात्र कर्जा प्रवाह हुनेछ ।
जग्गा खरिद तथा आवास बनाउनका लागि व्यवस्था गरिएको ऋण यस शिर्षक अन्तर्गत पर्दछ ।
देश तथा बिदेशमा पठन पाठनका लागि व्यवस्था गिरएको ऋण यस अन्तरगत पर्दछ ।
सामाजिक आकस्मीक औषधि उपचार चाडपर्व र दैनिक जीवनमा भई परि आउने कार्यका लागि यो ऋण प्रवाह गरिनेछ ।
कुनै सदस्य वा नीजको एकाघरको कुनै व्याक्ति विरामी भई औषधि उपचार गर्नु पर्ने भएमा नीज वा नीजको संरक्षणमा रहेका कसैको मर्त्यू भएमा वा दैबी वा प्राकर्तिक विपत्ती परेको अवस्थामा प्रदान गरिने छ ।
सदस्यहरुले राखेको आवधिक बचत तथा शेयर रकमको आधारमा प्रदान गरिने ऋण यस अन्तर्गत पर्दछ ।
खाशगरी महिला सदस्यहरुको शीपलाई उजागर गर्नका लागि यस ऋण शिषर्कको व्यवस्था गरिएको छ । महिला सदस्यहरुले आफ्नो समूह गठन गरी समूहकै माध्यमबाट उद्यम सञ्चालन गर्ने निर्णय सहितको विवरण सहित ऋण माग गरेमा विना धितो समूहकै सामुहिक जमानीमा रु १ लाख सम्म ऋण प्रवाह गरिनेछ ।
नोट : माथी उल्लेखीत ऋणका शिर्षकहरुको प्रकृति अनुसार सञ्चालक समितिले निर्धारण गरे मुताविक व्याजदर कायम हुनेछ ।
We use cookies to improve your experience. By continuing to use this site, you accept our use of cookies. Privacy Policy